मन्त्रिपरिषद् बैठक जारी

मन्त्रिपरिषद् बैठक जारी


काठमाडौँ । सिंहदरवारमा मन्त्रिपरिषद् बैठक जारी छ ।

 

बैठकमा मन्त्रालयहरूले पेस गरेका नियमित प्रस्तावसँगै केही महत्त्वपूर्ण विषयमा निर्णय हुने जनाइएको छ।