काठमाडौँ । सरकारले उखुको न्यूनतम समर्थन मूल्य तोकेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०८२/८३ का लागि उखुको खरिद मूल्य प्रतिक्विन्टल ६ सय २० रुपैयाँ निर्धारण गर्ने निर्णय गरेको हो ।
उखु किसानलाई प्रतिक्विन्टल ७० रुपैयाँ अनुदान रकम उपलब्ध गराउने निर्णय भएको एक मन्त्रीले बताएका छन्।

प्रतिक्रिया