एसएसपी पदमा बढुवाका लागि हरि डंगोल सिफारिस

एसएसपी पदमा बढुवाका लागि हरि डंगोल सिफारिस


काठमाडौँ । प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पदमा बढुवाका लागि हरि डंगोल सिफारिस भएका छन् ।

आज बसेको बढुवा समितिको बैठकले डंगोललाई एसएसपीमा बढुवा गर्ने निर्णय गरेको हो ।