यस्ता छन् मन्त्रिपरिषद् बैठकका १८ निर्णय (सूचीसहित)

यस्ता छन् मन्त्रिपरिषद् बैठकका १८ निर्णय (सूचीसहित)


काठमाडौँ । सरकारले मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेको छ ।

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका १८ निर्णय सार्वजनिक गरेका हुन् ।