सीटीईभीटीको उपाध्यक्ष पदमा दरखास्त आह्वान

सीटीईभीटीको उपाध्यक्ष पदमा दरखास्त आह्वान


काठमाडौँ। प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)को उपाध्यक्ष पदमा दरखास्त आह्वान गरेको छ ।

उपाध्यक्ष पदका लागि नाम छनोट तथा सिफारिस समितिले आज एक सूचना जारी गर्दै योग्यता पुगेका इच्छुक उम्मेदवारहरूबाट दरखास्त आह्वान गरेको हो ।

सूचनाअनुसार आजबाट सात दिनभित्र शिक्षा मन्त्रालयको प्राविधिक शिक्षा शाखामा दरखास्त बुझाउन सकिनेछ ।

हेर्नुहोस् सूचना: