लुम्बिनीविरुद्ध टस जितेर पहिले फिल्डिङ गर्दै विराटनगर

लुम्बिनीविरुद्ध टस जितेर पहिले फिल्डिङ गर्दै विराटनगर


काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो क्वालिफायरमा विराटनगर किंग्सले लुम्बिनीविरुद्ध पहिले बलिङ गर्दै छ ।

विराटनगरका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिले बलिङको निर्णय गर्दै लुम्बिनीलाई ब्याटिङको निम्तो दिएका हुन् ।