काठमाडौँ । नेकपा एमालेको मतगणना भृकुटीमण्डपमा जारी छ । जारी मतगणनामा महासचिवमा शंकर पोखरेलले २४९ मत ल्याएको छ भने सुरेन्द्र पाण्डेले १९४ मत पाएका छन् । अहिलेसम्म १६ वटा बुथ गनिसकिएको छ ।

प्रतिक्रिया