सकियो रवि र छविको मुद्दामा सुनुवाइ

सकियो रवि र छविको मुद्दामा सुनुवाइ


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्वडीआईजी तथा तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दाको सुनुवाइ सकिएको छ ।

केहीबेरमा आदेश आउने उच्च अदालतले जनाएको छ । तुलसीपुर उच्च अदालत, बुटवलको १ नम्बर इजलासमा अदालतका मुख्य न्यायाधीश वासुदेव आचार्य र न्यायाधीश तेजनारायण पौडेलको इजलासमा सुनुवाइ भएको थियो ।