राष्ट्रपतिले बोलाएको प्रमुख शीर्ष नेतासँगको छलफलमा प्रधानमन्त्री कार्की पनि सहभागी हुने

राष्ट्रपतिले बोलाएको प्रमुख शीर्ष नेतासँगको छलफलमा प्रधानमन्त्री कार्की पनि सहभागी हुने


काठमाडौँ । राष्ट्रपति ले प्रमुख तीन दलका शीर्ष नेतालाई छलफलका लागि बोलाएको बैठकमा प्रधानमन्त्री सुशीला कार्की पनि सहभागी हुने भएकी छन् ।

शीतल निवास स्रोतका अनुसार शेरबहादुर देउवा,केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको छलफलमा प्रधानमन्त्री कार्की पनि सहभागी हुनेछन् ।

कार्की प्रधानमन्त्री बनेपछि शीर्ष नेतासँगको यो पहिलो भेट हुने छ ।