काठमाडौँ । जेन जेड आन्दोलन जाँचबुझ आयोगले बयानमा बोलाउने निर्णय गरेपछि पूर्वगृहमन्त्री रमेश लेखक नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग परामर्श गर्दै छन् ।
आयोगलाई दिइने बयानबाट परामर्श गर्न लेखक आज (बुधबार) सभापति देउवालाई भेट्न उनी बस्दै आएको महाराजगञ्जस्थित भाडाको निवास जाँदै छन् ।
स्रोतका अनुसार लेखकलाई छलफलका लागि बोलाइएको छ । तर, समय भने खुलाइएको छैन ।

प्रतिक्रिया