काठमाडौं । रास्वपा सभापति रवि लामिछाने र काठमाडौंका मेयर बालेन्द्र साहबीच एकता भयो । तर एकता वार्तामा संलग्न कुलमान घिसिङ भने यसमा छुटेका छन् । हिजो साँझ बालेन र कुलमानबीच वार्ता सुरू भएको थियो । पछि रवि मिसिएका थिए । तर सम्झौता रवि र बालेनबीच मात्रै भयो ।
पार्टी सभापति, प्रधानमन्त्री,पार्टीको झण्डा ,चुनाव चिन्ह र केन्द्रिय समतिमा समेत कुलमानको उज्यालो नेपाल पार्टीको साख सहभागीता नहुने भएपछि एकताका नाममा आत्मसमर्पण नगर्ने बताएदै कुलमान बाहिरिएका थिए ।

प्रतिक्रिया