काठमाडौँ । बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाको निधन भएको छ । ८० वर्षको उमेरमा उपचारको क्रममा आज बिहान ६ बजे उनको निधन भएको गलादेश नेशनलिस्ट पार्टीको मिडिया सेलले जनाएको छ ।
खालिदा जिया केही महिनादेखि फोक्सो सङ्क्रमणका लक्षण देखिएपछि ढाकाको एभरकेयर अस्पतालमा उपचार गराइरहेकी थिइन्।

प्रतिक्रिया