एमाले मुख्यालय च्यासल परिसरमा पेस्तोल भेटियो

एमाले मुख्यालय च्यासल परिसरमा पेस्तोल भेटियो


काठमाडौँ । ललितपुरको च्यासलस्थित नेकपा एमालेको मुख्यालय परिसरमा पेस्तोल फेला परेको छ ।

पार्टी मुख्यालय परिसर सरसफाइका क्रममा मंगलबार पेस्तोल फेला परेको हो ।

फेला परेको उक्त पेस्तोले प्रहरीको जिम्मा लगाइएको छ ।