फिल्मका निर्माता तथा वितरक करण श्रेष्ठ ‘क्रेजी’ लोकतान्त्रिक समाजवादी पार्टी नेपालको तर्फबाट समानुपातिक उम्मेदवार बन्दसूचीमा परेका छन् ।
उनी पार्टीको आदिवासी जनजाति क्लस्टर तर्फबाट यो सूचीमा अटाएका हुन् । अभिनेता समेत रहेका श्रेष्ठले केही फिल्म निर्माण समेत गरेका छन् । उनी पछिल्लो समय रिच इन्टरटेनमेन्टबाट फिल्मको वितरण गर्दै आएका छन् ।

प्रतिक्रिया