महामन्त्रीद्वय थापा र शर्मा सभापति देउवालाई भेटन महाराजगञ्ज

महामन्त्रीद्वय थापा र शर्मा सभापति देउवालाई भेटन महाराजगञ्ज


काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले सभापति शेर बहादुर देउवालाई भेटन महाराजगञ्ज जादैछन् ।

विशेष महाधिवेशन गर्नका लागी भृकुटीमण्डपको हल बुक गराएका महामन्त्रीद्धयले पुस २७ र २८ विशेष महाधिवेशन जानकारी दिन देउवा निवास गएका हुन । नियमित महाधिवेशनको सम्भावना सकिएपछि पार्टी स्वतः विशेष महाधिवेशनतिर अघि बढेको उनीहरु दावी छ ।