काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक बस्ने भएको छ । काठमाडौँको वनस्थलीस्थित रास्वपा केन्द्रीय कार्यालयमा आइतबार दिउँसो १ बजे बैठक बस्न लागेको हो ।
बैठक पार्टी सभापतिको आह्वान तथा महामन्त्रीको समन्वयमा बैठक बोलाइएको सूचनामा उल्लेख छ । बैठकमा पार्टी समायोजन, विस्तार तथा सुदृढीकरण सम्बन्धी छलफल हुने बताइएको छ।

प्रतिक्रिया