प्रि-ओपन सेसनमा ४.०६ अंकले घट्यो नेप्से

प्रि-ओपन सेसनमा ४.०६ अंकले घट्यो नेप्से


काठमाडौँ । साताको पहिलो सेयर कारोबार दिन आइतबार प्रि-ओपन सेसनमा नेप्से परिसूचक ४.०६ अंकले घटेर २६१६.८६ विन्दुमा अडिएको छ । यो समयमा ५२ वटा स्क्रिप्सको ६ हजार ५१८ कित्ता सेयर ४६ लाख ८ हजार ९१० रुपैयाँमा खरिद बिक्री भएको छ ।

कारोबारमा आएकामध्ये ११ वटा स्टक्सको मूल्य बढ्दा ३४ वटाको घटेको छ भने, बाँकी ६ समूहको मूल्य यो समयमा स्थिर रहेको छ ।