काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रियसभा निर्वाचन एमाले र नेकपासँग मिलेर जाने भएका छन् । सानेपामा जारी कार्यसम्पादन समितिको बैठकमा का कार्यवाहक सभापति पूर्णबहादुर खड्का खड्काले निर्वाचनको तयारीबारे सामतिमा जानकारी गराएका हुन् । बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेतृ सुजाता कोइरालाले गठबन्धनमा पार्टीको तर्फबाट ८ सीट मागेको जानकारी गराएको बताइन् ।
माघ ११ गते राष्ट्रिय सभाका रिक्त १८ सीटमा चुनाव हुँदैछ । चुनावमा कांग्रेस, एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच गठबन्धनको गृहकार्य भइरहेको छ ।

प्रतिक्रिया