काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को बृहत् राजनीतिक समायोजन घोषणा सभा जारी छ ।
नागरिक उन्मुक्ति पार्टीका पूर्वनेतृत्वहरू, थरुहटरथारुवान अभियन्ताहरू र रास्वपाबीच पार्टी समायोजन सभा भएको हो ।
घोषणा सभामा पार्टी सभापति रवि लामिछाने, उपसभापति डीपी अर्याल, डा स्वर्णिम वाग्लेसहित नेता कार्यकर्ता उपस्थित छन् ।

प्रतिक्रिया