एमाले सचिवालय बैठक बस्दै

एमाले सचिवालय बैठक बस्दै


काठमाडौँ । नेकपा (एमाले)को पार्टी सचिवालय बैठक आज बस्ने भएको छ । बैठक बिहान ९ बजे च्यासलस्थित केन्द्रीय कार्यालयमा बस्न लागेको हो । आजको बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ ।

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको तयारी, उम्मेदवारी सिफारिस प्रक्रिया र अन्य समसामयिक मुद्दाहरूमा केन्द्रित भएर छलफल हुने सम्भावना रहेको एमाले सचिवालय जनाएको छ ।