काठमाडौँ । मंगलबार प्रि-ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ। यो समयमा नेप्से परिसूचक १.४० अंकले बढेर २६४०.७७ विन्दुमा पुगेको हो।
प्रि-ओपन सेसनमा ५० वटा स्क्रिप्सको ५ हजार ४५ कित्ता सेयर ३० लाख ७८ हजार १०८ रुपैयाँमा खरिदबिक्री भएको छ भने, कारोबारमा आएकामध्ये २० वटा स्टक्सको मूल्य बढ्दा २५ वटाको घटेको छ । बाँकी ४ स्टक्सको मूल्य यो समयमा स्थिर रहेको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ ।

प्रतिक्रिया