तिन मन्त्रीको मागिन् प्रधानमन्त्री सुशीला कार्कीले राजीनामा

तिन मन्त्रीको मागिन् प्रधानमन्त्री सुशीला कार्कीले राजीनामा


काठमाडौ । प्रधानमन्त्री सुशीला कार्कीले तीन जना मन्त्रीलाई राजीनामा दिन आग्रह गरेकी छन् । तीन मन्त्री राजनीतिक गतिविधिमा केन्द्रीत रहेको पाइएको भन्दै प्रधानमन्त्रीले ऊर्जामन्त्री कुलमान घिसिङ, खेलकुदमन्त्री बब्लु गुप्ता र सञ्चारमन्त्री जगदीश खरेललाई राजीनामा दिन सुझाएको एक मन्त्रीले जानकारी दिए ।