काँग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै

काँग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै


काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज पनि बस्दैछ। ललितपुरको सानेपास्थित पार्टी मुख्यालयमा बिहान ९ बजे केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्न लगेको हो ।

काँग्रेसको कार्य सम्पादन समितिको बैठक हिजो पनि बसेको थियो। बैठकमा पार्टी महाधिवेशन विवादबारे नेताहरूले धारणा राख्ने क्रम जारी छ। आज पनि बाँकी नेताले आ-आफ्नो धारणा राख्ने कार्यक्रम छ।