बलिउड अभिनेता सञ्जय दत्त र पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालबिच भेटघाट भएको छ ।
बिहीबार साँझ नेपाल आइपुगेका अभिनेता दत्त प्रचण्डलाई भेट्न उनकै निवास (हात्तीवन) पुगेका थिए ।
दत्त नेपालमा फिल्म छायांकनका लागि आएका हुन् । प्रचण्डकी नातिनी स्मिता दाहालमार्फत दुई जनाको भेट भएको प्रचण्डको सचिवालयले जनाएको छन् । यी दुईबिच के विषयमा कुराकानी भयो त्यसबारे भने खुलाइएको छैन ।

प्रतिक्रिया