काठमाडौ । सभापति शेरबहादुर देउवालाई भेटेर फर्केका कांग्रेस नेता शेखर कोइराला महाममन्त्री गगन थापासँग संवादमा जुटेका छन् । पार्टीको सम्भावित विभाजन रोक्ने प्रयासस्वरुप नेताहरूबीच छलफल चलिरहँदा शेखर र गगन पनि संवादमा जुटेका हुन् ।

प्रतिक्रिया