डा शेखर कोइरालाले मोरङ ६ मा उम्मेद्वारी दर्ता

डा शेखर कोइरालाले मोरङ ६ मा उम्मेद्वारी दर्ता


बिराटनगर । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले मोरङ् निर्वाचन क्षेत्र नं ६ का लागि उमेदवारी दर्ता गराउनुभएको छ । कार्यकर्तासहित निर्वाचन आयोग पुग्नुभएका डाक्टर शेखर कोइरालाले फागुन २१ गते हुने प्रतिनिधि सभाको चुनावका लागि नेपाली कांग्रेसको तर्फबाट उम्मेद्वारी दर्ता गर्नुभएकोहो ।