ताप्लेजुङमा कांग्रेसका लिम्बुको सुरुवाती अग्रता

ताप्लेजुङमा कांग्रेसका लिम्बुको सुरुवाती अग्रता


काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत ताप्लेजुङमा नेपाली कांग्रेसका उम्मेदवार गजेन्द्र प्रसाद तुम्माहाङ लिम्बुले सुरुवाती अग्रता लिएका छन् ।
प्रारम्भिक मतपरिणामअनुसार लिम्बुले ७८६ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपाका खेल प्रसाद बुढा क्षेत्रीले ७२२ मत प्राप्त गरेका छन् ।त्यस्तै एमालेका क्षीतिज थेवेले ४६८ मत प्राप्त गर्दारास्वपाका वीरेन्द्र श्रेष्ठले१८० मत प्राप्त गरेर चौथो स्थानमा रहेका छन् ।