रसुवाको लाङटाङ क्षेत्रमा गएको मुस्ताङ एयरको हेलिकप्टर सम्पर्कबिहीन

रसुवाको लाङटाङ क्षेत्रमा गएको मुस्ताङ एयरको हेलिकप्टर सम्पर्कबिहीन

काठमाडौं । रसुवाको लाङटाङ क्षेत्रमा गएको मुस्ताङ एयरको हेलिकप्टर सम्पर्कबिहीन भएको छ । प्राधिकर स्रोतका अनुसार दिउँसो साढे १ बजेदेखि हेलिकप्टर बेपत्ता भएको हो ।