स्कटल्यान्डविरुद्ध दीपेन्द्रले लिए पहिलो विकेट

स्कटल्यान्डविरुद्ध दीपेन्द्रले लिए पहिलो विकेट


काठमाडौं । आइसीसी क्रिकेट विश्वकप लिग–२ मा स्कटल्यान्डविरुद्ध नेपालले पहिलो विकेट लिएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा जारी खेलमा नेपालका लागि दीपेन्द्र सिंह ऐरीले नेपालका लागि पहिलो विकेट लिएका हुन् । उनले फिन्ले म्याकक्रिथलाई ६ रनमा आउट गरे । टस जितेर हमेरिकाले पहिले ब्याटिङ रोजेको हो ।