काठमाडौँ । सशस्त्र प्रहरीको हेडक्वाटरमा भीषण आगलागी भएको छ । प्रहरीका अनुसार हल्चोकस्थित सशस्त्रको हेडक्वाटरको किचनमा आगो लागेको हो । आगलागीको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया