गृहमन्त्री र सचिवको गाडीबाट ट्राफिकले हटायो कालो सिसा

गृहमन्त्री र सचिवको गाडीबाट ट्राफिकले हटायो कालो सिसा


काठमाडौ । ट्राफिक प्रहरीले गृहमन्त्री सुधन गुरुङको गाडीबाट कालो सिसा हटाएको छ। गृहमन्त्री गुरुङले गाडीबाट कालो सिसा हटाउने अभियानको थालनी आफैंबाट गर्न प्रहरीलाई निर्देशन दिएका थिए।

यो सँगै गृहसचिव राजकुमार श्रेष्ठको गाडीबाट समेत प्रहरीले कालो सिसा हटाएको छ।