पाँच पटकको विश्व विजेता ब्राजिल जारी विश्वकपमा नर्वेसँग पराजित हुँदै अन्तिम १६ बाटै बाहिरिएको छ। विश्व च्याम्पियन मानिएको ब्राजिललाई २-१ ले पराजित गर्दे नर्वे फिफा विश्वकप- २०२६ को क्वाटरफाइनलमा प्रवेश गरेको छ।
चौथो पटक विश्वकप खेलिरहेको नर्वेले इतिहास रच्दै पहिलोपटक विश्वकपको क्वाटरफाइनलमा स्थान बनाएको हो। पाँचपटकको विश्वविजेता ब्राजिल ३६ वर्षपछि अन्तिम १६ बाटै बाहिरिएको हो।

प्रतिक्रिया