इंग्ल्यान्डलाई रोक्दै अर्जेन्टिना फाइनलमा

इंग्ल्यान्डलाई रोक्दै अर्जेन्टिना फाइनलमा


काठमाडौं । इंग्ल्यान्डमाथि पुनरागमन जित निकाल्दै साविक विजेता अर्जेन्टिना फिफा विश्वकप २०२६ को फाइनलमा प्रवेश गरेको छ ।

एटलान्टा स्टेडियममा भएको खेलमा इंग्ल्यान्डलाई २–१ ले पराजित गर्दै अर्जेन्टिना फाइनलमा पुगेको हो