एनपीएल तेस्रो सिजन कात्तिक ९ देखि मंसिर ५ सम्म

एनपीएल तेस्रो सिजन कात्तिक ९ देखि मंसिर ५ सम्म


काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करण कात्तिक ९ गतेदेखि हुने भएको छ । नेपाल क्रिकेट संघ ९क्यान०ले एनपीएलको तेस्रो संस्करण आगामी अक्टोबर २६ देखि नोभेम्बर २१, (कार्तिक ९ देखि मंसिर ५ सम्म) सञ्चालन हुने जानकारी दिएको हो ।