काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले अध्यादेश जारी गरेका छन् ।
राष्ट्रपति पौडेलले शुक्रबार विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ जारी गरेका हुन् । मन्त्रिपरिषद्ले अध्यादेश जारी गर्न भन्दै सिफारिस गरेको थियाे ।

प्रतिक्रिया