काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका अवसरमा सहभागी टोली तथा खेलाडीलाई शुभकामना दिएका छन् ।
कोइरालाले सामाजिक सञ्जालमार्फत आजदेखि सुरु हुने एनपीएलमा सहभागी सम्पूर्ण टोली र खेलाडीलाई हार्दिक शुभकामना व्यक्त गरेका हुन् । उनले प्रतियोगितामा सहभागी सबै टोली तथा खेलाडीको सफलताको कामना गरेका छन् ।

प्रतिक्रिया