काठमाडौं । काठमान्डु गोर्खाजका बलरले सानदार प्रदर्शन गर्दा विराटनगर किंग्स बिहीबार एनपीएलमा १९।३ ओभरमा ८३ रनमा अलआउट भयो ।
विराटनगरका रुपेश सिंहले २६ रन बनाए भने एन्जेलो म्याथ्युजले २२ रन जोडे ।
काठमान्डुका सन्तोष यादवले ३ विकेट लिए, सहान अराचिगे र जहानदान खानले २(२ विकेट लिए ।

प्रतिक्रिया