काठमाडौ । सोलुखुम्बुको फेरिचे हेलिप्याडमा दुईवटा हेलिकोप्टर एकापसमा ठोक्किएर दुर्घटना भएको छ । ल्यान्डिङ गर्ने क्रममा फिस्टेल एयर र डायनेस्टी एयरका हेलिकोप्टर आपसमा ठोक्किएका हुन् ।
प्रहरीका अनुसार दुर्घटनामा परी एक जनाको ज्यान गएको छ भने एक जना घाइते भएका छन् । दुर्घटनाको विस्तृत विवरण र क्षतिबारे थप विवरण आउन बाँकी रहेको छ ।

प्रतिक्रिया