काठमाडौं ।पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई कसैले पनि पक्राउ गर्न नसक्ने दाबी गरेका छन्।
पछिल्लो समय सरकारले रणनीतिक चालबाजी गर्दै बिचौलिया प्रकरणमा जोडेर कांग्रेस सभापति थापालाई पक्राउ गर्न सक्ने चर्चा राजनीतिक वृत्तमा चलिरहेका बेला दाहालले यस्तो भनाइ राखेका हुन्।
उनले सरकार वा अन्य कुनै पनि शक्तिले थापालाई पक्राउ गर्ने वा फसाउने दुस्साहस गर्न नसक्ने भन्दै उनको कडा बचाउ गरेका छन्।

प्रतिक्रिया