काठमाडौंमा असिनापानी

काठमाडौंमा असिनापानी


काठमाडौं । काठमाडौंमा बुधबार असिनापानी परेको छ ।

दिउँसो मौसम बदलिएसँगै काठमाडौंका विभिन्न क्षेत्रमा असिनासहित वर्षा भएको हो ।

जल तथा मौसम विज्ञान विभागले बुधबार दिउँसो बागमती प्रदेशका पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना औँल्याएको थियो ।