कांग्रेसको ‘रुपान्तरण अभियान’को राष्टियसभागृहको कार्यक्रममा डा.कोइराला नजाने

कांग्रेसको ‘रुपान्तरण अभियान’को राष्टियसभागृहको कार्यक्रममा डा.कोइराला नजाने


काठमाडौं । नेपाली कांग्रेस बरिष्ठ नेता डा शेखर कोइराला नेपाली कांग्रेस रुपान्तरण अभियानले आयोजना गरेको कार्यक्रममा नजाने भएका छन् । आज दिउसो राष्टियसभागृहमा आयोजना गरेको कार्यक्रममा डा कोइराला नजाने भएका हुन ।

रुपान्तरण अभियानले भदौ २४ गते बीपी जन्म जयन्तीदेखि कात्तिक २४ गते लौह पुरुष गणेशमान जन्म जयन्तीसम्म दुई महिने रुपान्तरण अभियान कार्यक्रम गरिसकेको सो अभियानले आज कार्यक्रम आयोजना गरेको थियो ।