काठमाडौं ।
जुवातास खेलेको आरोपमा पक्राउ परेका कलाकारहरु इकु, गजित विष्ट, गम्भीर विष्ट, शंकर आचार्य, चक्र बमसहित ९ जना धरौटीमा रिहा भएका छन् ।
उनीहरुलाई बुधबार बेलुका १५-१५ हजार रुपैयाँ धरौटीमा छाडिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनायो । ।
रिहा भएपछि मिडियासँग कुरा गर्दै सुलेमान शंकर ‘इकु’ले विष्ट दाजुभाइसँग भिडियोबारे कुराकानी गर्न गएको बेला आफूलाई समेत पक्राउ गरिएको दाबी गरे ।
प्रतिक्रिया