नेपालगन्ज विमानस्थलमा राहत सामाग्री बोकेर आयो भारतीय वायुसेनाको विमान

नेपालगन्ज विमानस्थलमा राहत सामाग्री बोकेर आयो भारतीय वायुसेनाको विमान


नेपालगन्ज । जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितका लागि राहत सामाग्री बोकेर आइतबार नेपालगन्ज विमानस्थलमा भारतीय वायुसेनाको विमान आइपुगेको छ ।
नेपालगन्ज विमानस्थलमा आएको सो भारतीय वायुसेनाको विमानमा जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितका लागि आवस्यक राहात सामाग्री भएको स्थानिय प्रसासानले बताएको छ ।