काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ। केही समयअघि होटेल बसेरामा बैठक बसिरहेको छ।
एमाले केन्द्रीय कार्यालयका सचिव डा.भीष्म अधिकारीले उनले बैठकमा समसामयिक राजनीतिक र बाढी पहिरो तथा डुबानका राहतका विषयमा छलफल हुनेछ।
पार्टी केन्द्रीय कार्यालय च्यासल डुबानमा परेपछि होटलमा बैठक राखेको हो।
प्रतिक्रिया