काठमाडौँ । नेकपा माओवादी केन्द्र निकट अनेरास्ववियु (अखिल क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन स्थगित भएको छ ।
बिहीबारदेखि दसैँ सुरु भएको र देशभर बाढी पहिरोका कारण विशेष परिस्थिति सिर्जना भएकाले बन्द सत्र स्थगित गरिएको क्रान्तिकारीको अध्यक्ष मण्डलले जनाएको छ ।
प्रतिक्रिया