कास्की जिल्ला अदालतले रास्पाका सभापति रवि लमिछानेविरुद्ध पक्राउ पुर्जी जारी

कास्की जिल्ला अदालतले रास्पाका सभापति रवि लमिछानेविरुद्ध पक्राउ पुर्जी जारी


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न आरोपमा अनुसन्धान गर्न कास्की जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको हो ।