बमको हल्लापछि भिस्तारा एयरको जहाजमा प्रहरीको सर्च

बमको हल्लापछि भिस्तारा एयरको जहाजमा प्रहरीको सर्च


काठमाडौं । त्रिभुवन विमानस्थलमा अवतरण भएको एउटा जहाजमा बम रहेको हल्लापछि प्रहरीले सर्च थालेको छ । विमानस्थलमा उडान र अवतरण दुवै हाललाई बन्द गरिएको छ । भिस्ताराको जहाजलाई छुट्टै राखेर प्रहरीले सर्च गरिरहेको विमानस्थल स्रोतले बतायो । बम रहेको भए पत्ता लगाउन प्रहरीले तालिम प्राप्त कुकुरको सहायता लिएको छ ।