बाजुराको कोल्टीबाट सुरु भयो राप्रपाको सुदूरपश्चिम यात्रा

बाजुराको कोल्टीबाट सुरु भयो राप्रपाको सुदूरपश्चिम यात्रा


काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सुदूरपश्चिम प्रदेशको यात्रा सुरु भएको छ । अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा आजबाट बाजुराको कोल्टीबाट यात्रा प्रारम्भ भएको हो ।

उक्त यात्रा कैलालीको साडेपानीमा पुग्ने सकिनेछ । कर्णाली यात्रापछि उत्साहित भएर अहिले सुदूरपश्चिम यात्रा गर्न लागेको हो ।सुदूरपश्चिमको कुरा सुन्न र आफ्ना कुरा भन्न राप्रपाले यात्रा तय गरेको प्रवक्ता मोहन श्रेष्ठले बताएका छन् ।