काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालले निजी सुरक्षा अधिकृत (पीएसओ) खोसिएकोबारे ध्यानाकर्षण गराएको छ ।
राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले सभामुखलाई भेटेर सांसद वा प्रमुख सचेतकको हैसियत अनुसार पाएको अहिले तर हटाइएको भनेर ध्यानाकर्षण गरेका हुन् ।
उनले छलफलमा नबोलाएर सभामुखले विभेद गरेको गुनासो गरे ।
राप्रपाका सांसदहरू बुद्धिमान तामाङ, ज्ञानेन्द्र शाही, दिपक सिंहले सभामुखलाई भेटेर यस्तो गुनासो गरेका हुन्।
जवाफमा सभामुखले आफूले विभेद नगरेको बताए ।

प्रतिक्रिया