मिस्रीले सेना प्रमुखलाई जङ्गी अड्डामा भेटे

मिस्रीले सेना प्रमुखलाई जङ्गी अड्डामा भेटे


काठमाडौं– भारतका विदेश मन्त्रालय सचिव बिक्रम मिस्रीले नेपाली सेनाका प्रमुख अशोकराज सिग्देललाई जङ्गी अड्डामा भेटेका छन्।

सोमबार सैनिक मुख्यालय पुगेका विदेश सचिव मिस्रीले प्रधानसेनापति सिग्देलसँग भेट गरी भारत र नेपालको सैनिक सम्बन्धको विषयमा कुराकानी गरेका छन्।

सिग्देल भारतका मानार्थ महारथी हुन्। नेपाल भारतमा यो परम्परा लामो समयदेखि चली आएको छ।